Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

सेनाले निष्क्रिय पार्‍यो संसद भवन अगाडि भेटिएको शंकास्पद वस्तु

सेनाले निष्क्रिय पार्‍यो संसद भवन अगाडि भेटिएको शंकास्पद वस्तु

  • 345
    SHARES
  • सेनाले निष्क्रिय पार्‍यो संसद भवन अगाडि भेटिएको शंकास्पद वस्तु

    काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवन अगाडि भेटिएको शंकास्पद वस्तु निष्क्रिय पारिएको छ । नयाँ बानेश्वरको मुख्य सडकमा 'नो एमसीसी' लेखिएको प्रेसर कुकर भेटिएको थियो ।

    उक्त शंकास्पद प्रेसर कुकुर नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ । शंकास्पद वस्तु निष्क्रिय पारिसएसँगै बन्द भएको सडक खुलेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij