Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जारी गर्यो अर्को सूचना

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जारी गर्यो अर्को सूचना

  • 4.2K
    SHARES
  • शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जारी गर्यो अर्को सूचना

    काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्र, आर्थिक प्रशासन शाखाले बेरुजु फछ्र्यौटसम्बन्धी छलफल कार्यक्रममा सहभागी हुन सूचना जारी गरेको छ । केन्द्रको सो शाखाले बुधबार सूचना जारी गरेको हो । 

    केन्द्रले २० जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई छलफलका लागि सहभागी हुन अनुरोध गरेको छ ।

    यही फागुन २८ गते विहान ८ बजेदेखि शिक्षा तथा समन्वय इकाइ रूपन्देहीमा छलफल कार्यक्रम हुने आर्थिक प्रशासन शाखाले जनाएको छ । 

    हेर्नुहोस् सूचना

    यो पनि 

    इकाइलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रको यस्तो निर्देशन इकाइलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रको यस्तो निर्देशन

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij