Logo

२०७९, चैत्र १९ गते आइतवार

२०७९, चैत्र १९ गते आइतवार

images

शिक्षकलाई ४५ दिनको भत्ताको व्यवस्था मिलाइँदै 

शिक्षकलाई ४५ दिनको भत्ताको व्यवस्था मिलाइँदै 

  • 27.6K
    SHARES
  • शिक्षकलाई ४५ दिनको भत्ताको व्यवस्था मिलाइँदै 

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दुर्गम क्षेत्रमा कार्यरत शिक्षकको बिदा (४५ दिन) अवधिको समेत दुर्गम भत्ताका लागि प्रबन्ध मिलाउने भएको छ ।

    images

    यही फागुन ९ गते साेमबार सोसम्बन्धी नेपाल शिक्षक महासंघले बुझाएको मागमा मन्त्रालयले प्रबन्ध मिलाउने बताएको हो । 

    ‘दुर्गम भत्ताका सम्बन्धमा निजामती सरह प्रबन्ध मिलाउने,’ शिक्षा मन्त्रालयले महासंघसँग भनेको छ । 

    edsu.JPG
    याे हेर्नुहाेस् 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology