Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

जसपाको बैठक स्थगित

जसपाको बैठक स्थगित

  • चैत्र ३१, २०७७ मंगलवार १५:०३ बजे
  • 842
    SHARES
  • जसपाको बैठक स्थगित

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को बैठक स्थगित भएको छ । आजका लागि बोलाइएको बैठक स्थगित भएको हो ।

    images

    जसपाले सरकार गठनमा कसलाई समर्थन गर्ने भन्ने निर्णय लिन आज पदाधिकारी बैठक बोलाएको थियो ।

    पार्टी अध्यक्ष राजेन्द्र महत्तो जनकपुर गएको र अरू नेताको कार्यव्यस्तताका कारणले बैठक स्थगित भएको जसपाले जनाएको छ ।

     

  • सम्बन्धित विषय:

  • # जसपा
  • # बैठक

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology