Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

शिक्षक सरुवाका विषयमा शिक्षा मन्त्रालय र शिक्षक महासंघबीच सहमति [सहमति पत्रसहित]

शिक्षक सरुवाका विषयमा शिक्षा मन्त्रालय र शिक्षक महासंघबीच सहमति [सहमति पत्रसहित]

  • 8.1K
    SHARES
  • शिक्षक सरुवाका विषयमा शिक्षा मन्त्रालय र शिक्षक महासंघबीच सहमति [सहमति पत्रसहित]

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तोकिएको प्रक्रिया पूरा गरी आएका शिक्षकको स्थानीय तहभित्रको सरुवा स्थानीय तहले गर्ने र जिल्लान्तर तथा जिल्लाभित्रको अन्तर स्थानीय तह सरुवा शिक्षा विकास तथा समन्वय इमाइमार्फत गर्ने व्यवस्था मिलाउने भएको छ ।

    images

    नेपाल शिक्षक महासंघकाे मागमा शिक्षा मन्त्रालयले  सोसम्बन्धी व्यवस्था मिलाउने सहमति भएको हो । गत (फागुन ९ गते) सोमबार महासंघ र मन्त्रालयबीच सहमति भएकाे हाे ।  

    महासंघले मन्त्रालयलाई शिक्षकको जिल्लाभित्रको सरुवा र जिल्लान्तर सरुवा स्थानीय तह र विद्यालय व्यवस्थापन  समितिको सिफारिसमा जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइले गर्ने गरी माग गरेको थियो । 

    हाल मौजुदा शिक्षा ऐनमा उक्त व्यवस्था रही कार्यान्वयनमा आएको तर कतिपय स्थानीय तहले उक्त ऐन विपरित आफूखुसी जिल्लान्तर सरुवा समेत गर्दै आएका छन् । 

    बुँदा नम्बर ७ हेर्नुहाेस् 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology