Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

लिभरपुलले सिटीसँगको अग्रता तीन अंकमा झार्‍यो

लिभरपुलले सिटीसँगको अग्रता तीन अंकमा झार्‍यो

  • फाल्गुण २२, २०७८ आइतवार ०९:०४ बजे
  • 727
    SHARES
  • लिभरपुलले सिटीसँगको अग्रता तीन अंकमा झार्‍यो

    काठमाडौं ।  इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा रहेको लिभरपुलले शनिबार राति वेस्ट ह्यामविरूद्ध जित निकाल्दै शीर्ष स्थानको म्यानचेस्टर सिटीमाथिको दूरी तीन अंकमा झारेको छ । 

    घरेलु मैदान एनफिल्डमा लिभरपुलको जितमा साडियो मानेले खेलको २७औं मिनेट निर्णायक गोल गरे । 

    जितसँगै लिभरपुलको २७ खेलबाट ६३ अंक छ । शीर्ष स्थानको सिटीको समान खेलबाट ६६ अंक छ । पराजित वेस्ट ह्याम २८ खेलबाट ४५ अंक सहित पाँचौ स्थानमा छ । सिटीले आज बेलुका म्यानचेस्टर युनाइटेडसँग खेल्दैछ । 

     

  • सम्बन्धित विषय:

  • # लिभरपुल

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij