Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

राप्रपा नेपाल गोरखा अध्यक्षमा कुलबहादुर बस्नेत,महोत्तरीमा यानिखर गौतम चयन 

राप्रपा नेपाल गोरखा अध्यक्षमा कुलबहादुर बस्नेत,महोत्तरीमा यानिखर गौतम चयन 

  • 566
    SHARES
  • राप्रपा नेपाल गोरखा अध्यक्षमा कुलबहादुर बस्नेत,महोत्तरीमा यानिखर गौतम चयन 

    काठमाडौं । राप्रपा नेपालले संगठन विस्तारलाई निरन्तरर्ता दिने क्रममा गोरखा अध्यक्षमा कुलबहादुर बस्नेत र महोत्तरी अध्यक्षमा  यानिखर गौतमलाई चयन गरेको छ ।

    बस्नेतको अध्यक्षतामा ६३ सदस्यीय राप्रपा नेपाल गोरखा जिल्ला कार्यसमिति गठन भएको छ भने गौतमको अध्यक्षतामा ५३ सदस्यीय राप्रपा नेपाल महोत्तरी जिल्ला समिति गठन भएको हो । 
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij