Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

न्यायाधीशहरूले संविधान हेर्न छाडे : केपी ओली 

न्यायाधीशहरूले संविधान हेर्न छाडे : केपी ओली 

  • 471
    SHARES
  • न्यायाधीशहरूले संविधान हेर्न छाडे : केपी ओली 

    काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले न्यायाधीशहरूले संविधान हेर्न छोडेको आरोप लगाएका छन् । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मंगलबार बसन्तपुरमा एमालेनिकट भ्रातृ संगठनले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू नेतृत्वको सरकार परिवर्तन गर्नेगरी परमादेश दिएकोप्रति आक्रोशित हुँदै न्यायाधीशहरूले संविधान हेर्न छोडेको आरोप लगाएका हुन् ।

    न्यायाधीशहरु न्याय दिनभन्दा व्यक्तिको उद्देश्य पूरा गर्न र विकासको विरोधीको रुपमा देखिएको ओलीको आरोप छ । उनले भने,‘हाम्राविरुद्धका परमादेशहरु जनादेशबाटै सच्याउन सकिन्छ । श्रीमानजीले संविधान हेर्न छोड्नुभयो ।’

    श्रीमानलेहरुले मान्छेको उद्देश्य हेर्न थालेका आरोप पनि अध्यक्ष ओलीले लगाए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij