Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

राप्रपा नेपालले ‘तात्विक’ असर गर्दैन : राप्रपा प्रवक्ता

राप्रपा नेपालले ‘तात्विक’ असर गर्दैन : राप्रपा प्रवक्ता

  • 425
    SHARES
  • राप्रपा नेपालले ‘तात्विक’ असर गर्दैन : राप्रपा प्रवक्ता

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता सगुनसुन्दर लावतीले हिन्दूवादी नेता कमल थापा नेतृत्वको राप्रपा नेपालले स्थानीय तह निर्वाचनमा पार्टीलाई ‘तात्विक’ असर नपार्ने दाबी गरेका छन् ।

    देशव्यापी रूपमा पार्टी संगठन विस्तार गर्न नसकेको, उनीसँग केही नेता मात्रै राप्रपाबाट गएको र अर्कोतिर विभाजनकारी नेताको छवि पनि भएकाले निर्वाचनमा खासै असर नगर्ने उनले बताए ।

    उनले भने,‘१०/२० भोट तलमाथि होला तर हामीलाई असर गर्ने देखिँदैन ।’  २०७४ मा भन्दा बढी स्थानीय तहमा पार्टीले विजय हाँसिल गर्ने पनि उनको दाबी छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij