Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

स्थानीय चुनावका लागि अर्घाखाँचीमा ८ दल दर्ता

स्थानीय चुनावका लागि अर्घाखाँचीमा ८ दल दर्ता

  • 453
    SHARES
  • स्थानीय चुनावका लागि अर्घाखाँचीमा ८ दल दर्ता

    काठमाडौं । आसन्न स्थानीय निर्वाचनका लागि अर्घाखाँचीमा ८ दल दर्ता भएका छन् । राष्ट्रिय मान्यता प्राप्त नगरेका ८ दल दर्ता भएको जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीका सूचना अधिकारी रवी अर्यालले जानकारी दिए ।

    नेपाल परिवार दलका अध्यक्ष डिल्लीराज भुसालले जिल्ला निर्वाचन कार्यालयमा पुगेर दल दर्ता गरेका छन् । त्यस्तै विवेकशिल साझा,राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा माले, उन्नत लोकतन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा दरर्ता भएकाछन्।

    नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी सहित ५ राष्ट्रिय मान्यता प्राप्त दल छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij