Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

साहित्यकार भुसालको उपन्यास ‘विवाह रेखा’ सार्वजनिक

साहित्यकार भुसालको उपन्यास ‘विवाह रेखा’ सार्वजनिक

  • चैत्र ७, २०७८ सोमवार २०:०० बजे
  • 499
    SHARES
  • साहित्यकार भुसालको उपन्यास ‘विवाह रेखा’ सार्वजनिक

    अर्घाखाँची । साहित्यकार जगन्नाथ भुसालको सामाजिक उपन्यास ‘विवाह रेखा’ सार्वजनिक भएको छ । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क मा आयोजित एक कार्यक्रमबीच प्राध्यापक डा. प्रेम कुमार खत्रीले उपन्यास विमोचन गरेका हुन् ।

    images

    विभिन्न पत्रपत्रिका तथा पुस्तकमा लेख प्रकाशित भइरहने साहित्यकार भुसालको ‘परिवेश’ कवितासंग्रह यसअघि नै प्रकाशित भइसकेको छ ।


    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology