Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

सीटीईभीटी वा विश्वविद्यालय मध्ये एउटा रोज्न कलेजहरूलाई आयोगको निर्देशन 

सीटीईभीटी वा विश्वविद्यालय मध्ये एउटा रोज्न कलेजहरूलाई आयोगको निर्देशन 

  • 386
    SHARES
  • सीटीईभीटी वा विश्वविद्यालय मध्ये एउटा रोज्न कलेजहरूलाई आयोगको निर्देशन 

    काठमाडौं । चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) वा विश्वविद्यालयमध्ये एकको मात्र स्नातक तहको कार्यक्रम छनोट गर्न निर्देशन दिएको छ ।

    आयोगले बुधबार सूचना जारी गर्दै चिकित्सा शिक्षाको स्नातक तहमा विश्वविद्यालय र सीटीईभीटी दुवैको कार्यक्रम सञ्चालन गरेको भए यस वर्षदेखि एउटा छाड्न र एउटा मात्र कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको हो । 

    kkkk.jpeg
    undefined

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij