वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर तरुण-विद्यार्थीको खबरदारी भेला भइरहेको छ ।
काठमाडौ+को बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला भइरहेको छ ।
सभापति शेरबहादुर देउवाले तरुण दलको अध्यक्षमा विद्वान गुरुङ र नेविसंघको अध्यक्ष दुजाङ शेर्पालाई नियुक्त गरेपछि संस्थापनइतर समूह असन्तुष्ट बनेको हो ।
भेलामा चन्द्रबहादुर भण्डारी, गुरु घिमिरे, रञ्जित कर्णलगायत नेताहरू सहभागी छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij