Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

लोसपाको कार्यकारिणी बैठक यी एजेन्डामा केन्द्रित

लोसपाको कार्यकारिणी बैठक यी एजेन्डामा केन्द्रित

  • 1.5K
    SHARES
  • लोसपाको कार्यकारिणी बैठक यी एजेन्डामा केन्द्रित

    काठमाडौं ।  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को कार्यकारिणीको बैठक बसिरहेको छ । 

    बबरमहलस्थित पार्टी कार्यालयमा जारी बैठकमा आसन्न स्थानीय तहको निर्वाचन, चुनावी तालमेलका विषयमा छलफल भइरहेको छ । 

    साथै सरकारमा सहभागी हुने नहुने विषयमा पनि जारी बैठकमा छलफल हुन सक्ने नेताहरूले जानकारी दिएका छन् । 

    losapam.jpg
    losapa meeting.jpg
    losp.jpg

  • सम्बन्धित विषय:

  • # लोसपा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij