Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

पोर्चुगलका नयाँ प्रधानमन्त्रीद्वारा सपथ ग्रहण

पोर्चुगलका नयाँ प्रधानमन्त्रीद्वारा सपथ ग्रहण

  • 373
    SHARES
  • पोर्चुगलका नयाँ प्रधानमन्त्रीद्वारा सपथ ग्रहण

    लिस्वान । पोर्चुगलको नयाँ प्रधानमन्त्रीमा नियुक्त एन्टोनियो कोस्टाले सपथ ग्रहण गरेका छन् ।

    राष्ट्रपति मर्केल रिबेल डे साउसाले उनलाई बुधबार नियुक्त गरेका थिए । 

    सपथ ग्रहण समारोहमा राष्ट्रपति साउसाले अहिलेको सरकार विषेश परिस्थितिमा बनेकाले यसले अहिलेको आवश्यकता अनुसारको काम गर्न सफल हुने विश्वास व्यक्त गरे । 

    प्रधानमन्त्री कोस्टले महत्त्वकांक्षाका साथ सरकारका कामलाई अगाडि बढाउने प्रतिवद्धता जनाए । 

    ‘हामी के गर्नेछौँ भन्ने कुरा जनतालाई पहिले नै भनेका छौँ, जनताका बीचमा परेको प्रतिवद्धता अनुसारका काम गर्ने छौँ,’ उनले भने ।

    राजनीतिक संकटबाट मुलुकलाई निकास दिँदै नयाँ चरणमा मुलुकलाई लैजानु पर्ने खाँचो रहेको पनि उनले बताए । 

  • सम्बन्धित विषय:

  • # पोर्चुगल

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij