Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

ढुंगाखानीमा पहिरो खस्दा एक मजदुरको मृत्यु

ढुंगाखानीमा पहिरो खस्दा एक मजदुरको मृत्यु

  • 384
    SHARES
  • ढुंगाखानीमा पहिरो खस्दा एक मजदुरको मृत्यु

    धादिङ । धुनिबेँसी नगरपालिका वडा नं-१ स्थित जयसिद्धी रोडा ढुंगा उद्योग प्रालिले सञ्चालन गरेको ढुंगा खानीमा पहिरो खस्दा एक मजदुरको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा खानीमा काम गर्ने मजदुर शैलेश भन्ने शिरीष तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिएका छन् ।

    उक्त घटना पछि खानीको काम रोकिएको छ भने प्रहरी टोली घटनास्थल पुगी अनुसन्धान सुरु गरेको जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij