Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एमालेमा प्रवेश 

माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एमालेमा प्रवेश 

  • 10.7K
    SHARES
  • माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एमालेमा प्रवेश 

    काठमाडौं । सर्लाहीका नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य केशवप्रसाद ढुंगाना नेकपा एमालेमै फर्किएका छन् ।

    images

    नेकपामा प्रदेश कमिटी सदस्य रहेका ढुंगाना सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र अलग गराएपछि एमालेको खनाल–नेपाल समूहमा प्रवेश गरेका हुन् ।

    एमालेमै फर्किएपछि नेता ढुंगानाले भने, ‘म आजबाट आफैंले बनाएको घरमा फर्किएँ । आजसम्म मलाई आश्रय दिई ससम्मान व्यवहार प्रदर्शन गर्नुहुने सबै कमरेडहरूप्रति आभार प्रकट गर्दछु । धन्यवाद ।’

    sarlahibi1.jpg

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology