वेबटिभी खबर
काठमाडौं । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याएको ‘प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रम’ का लागि ३४० विद्यालय छनोट गरेको छ ।
गण्डकी प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन मापदण्ड, २०७८ ले निर्धारण गरेका कार्यक्रमका लागि प्रदेश भित्रका ३४० विद्यालय छनोट गरिएको हो ।
छनोटका परेका विद्यालयले मापदण्डले निर्देशन गरेका कार्यक्रम सञ्चालन गर्नप्रति विद्यालय दुई लाखदेखि सात लाख सम्म रकम प्रदेश सरकारले प्रदान गर्ने भएको छ ।
विद्यालयहरू
याे पनि...
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij