Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

केही स्वार्थी मान्छेले म मधेशविरोधी हो भन्ने हल्ला चलाए : केपी ओली

केही स्वार्थी मान्छेले म मधेशविरोधी हो भन्ने हल्ला चलाए : केपी ओली

  • 535
    SHARES
  • केही स्वार्थी मान्छेले म मधेशविरोधी हो भन्ने हल्ला चलाए : केपी ओली

    वीरगञ्ज । नेकपा एमाले अध्यक्ष केपी ओलीले केही व्यक्तिलाई आफूलाई मधेशविरोधी रहेको हल्ला चलाएको बताएका छन् । 

    वीरगञ्जमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले केही स्वार्थी व्यक्तिले केपी ओली मधेशीविरोधी रहेको हल्ला चलाएको बताएका हुन् । 

    ‘केपी ओली मधेशविरोधी हो भन्ने हल्ला चलाए केही स्वार्थी मान्छेहरूले,’ उनले भने, ‘म मधेशको मान्छे । ६० वर्षदेखि मत मधेशको बासिन्दा हो । ६० वर्षदेखि मधेशमा बसेको छु ।’ 
     

  • सम्बन्धित विषय:

  • # केपी ओली

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij