Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

चितवनमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

चितवनमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

  • 402
    SHARES
  • चितवनमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

    चितवन । चितवनको रत्ननगर नगरपालिका-१० मा बुधबार राति स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर-५ झुवानीका अन्दाजी ४० बर्षीय मलाहा महतो रहेका छन् । 

    दुर्घटनामा गम्भीर घाइते भएका महतोको उपचारको क्रममा भरतपुर अस्पतालमा राती सवा १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । उनी सवार रहेको बागमति प्रदेश ०३-०२ प ३१४८ नम्बरको स्कुटर गएराती पौने १० बजे नियन्त्रण गुमाएर पल्टीएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij