Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

सबैतिर तालमेल गरेर जाने निर्णय भयो : प्रचण्ड

सबैतिर तालमेल गरेर जाने निर्णय भयो : प्रचण्ड

  • 519
    SHARES
  • सबैतिर तालमेल गरेर जाने निर्णय भयो : प्रचण्ड

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सत्तारूढ दलहरुबीच तालमेलको विषयमा कुरा भएको बताएका छन् । शुक्रबार पत्रकारहरुसँग कुराकानी गर्दै उनले आज बसेको सत्तारूढ गठबन्धनको बैठकमा निर्वाचन केन्द्रित कुराकानी भएको बताएका हुन् ।

    उनले भने,‘मुख्य रुपमा निर्वाचन केन्द्रित भएर कुरा भएको छ । सबैतिर तालमेल गरेर नै जाने भन्ने कुरा भयो ।’ चितवनकाे भरतपुर महानगरको नेतृत्वका बारेमा छलफल नभएको उनले बताए । यस विषयमा पनि छलफलबाट निकास निकाल्ने उनले बताए ।

  • सम्बन्धित विषय:

  • # प्रचण्ड

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij