Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

  • 343
    SHARES
  • तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

    काठमाडौं । तनँहुको व्यास नगरपालिका-१ मा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार एक बृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनँहुको ऋषिङ गाउँपालिका-४ भिरकोटकी ७५ बर्षीया पार्वती रानाभाट रहेकी छिन् । 

    हाईस्कुलटारबाट दमौली तर्फ आउँदै गरेको ग १४ प ६५७ नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर पल्टीदा पछाडी सवार उनी घाइते भएकी थिइन् । उपचारको लागि जिल्ला अस्पताल दममौलीमा पु¥याउनसाथ उनलाई चिकित्सकले मृत घोषणा गरेको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij