Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

क्रिकेटर धोनीका बुबा आमा कोरोना संक्रमित 

क्रिकेटर धोनीका बुबा आमा कोरोना संक्रमित 

  • 748
    SHARES
  • क्रिकेटर धोनीका बुबा आमा कोरोना संक्रमित 

    रांची । भारतीय क्रिकेट खेलाडी महेन्द्र सिंह धोनीका बुबा पान सिंह धोनी र आमा देवकी देवी कोरोना संक्रमित भएका छन् । दुवैको रांचीको एक निजी अस्पतालमा उपचार भइरहेको छ । चिकित्सकका अनुसार दुवैको स्वास्थ्य अवस्था अहिलेसम्म सामान्य रहेको छ ।

    उनीहरुको सिटीस्क्यान गरेर फोक्सोमा संक्रमण भएको छ वा छैन पत्ता लगाइने पनि चिकित्सकले बताएका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij