Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

प्रधानमन्त्री ओलीमा पाँच पूर्वप्रधानमन्त्री बराबरको शक्तिः सूर्य थापा

प्रधानमन्त्री ओलीमा पाँच पूर्वप्रधानमन्त्री बराबरको शक्तिः सूर्य थापा

  • 3.7K
    SHARES
  • प्रधानमन्त्री ओलीमा पाँच पूर्वप्रधानमन्त्री बराबरको शक्तिः सूर्य थापा

    काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले एक बराबर पाँच भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई अन्य पूर्वप्रधानमन्त्रीभन्दा शक्तिशाली भएको बताएका छन् । 

    images

    मंगलबार सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै थापाले प्रधानमन्त्री ओली शक्तिशाली भएको बताएका हुन् । 

    थापाले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, माधव नेपाल, पुष्पकमल दाहाल, झलनाथ खनाल, डा.बाबुराम भट्टराईको संयुक्त मोर्चा अस्थिरता, मूल्यहीनता, समीकरण र छलछामको पर्याय बन्न लालायित भएको टिप्पणी गरेका छन् । 

    पूर्वप्रधानमन्त्रीहरूको मोर्चा जनादेशविपरीतको गठ भएको पनि थापाले लेखेका छन् । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology