Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

नेतृत्व बाँडफाँट र उमेदवारको टुंगो लगाउन गठबन्धन बैठकको निर्देशन

नेतृत्व बाँडफाँट र उमेदवारको टुंगो लगाउन गठबन्धन बैठकको निर्देशन

  • 447
    SHARES
  • नेतृत्व बाँडफाँट र उमेदवारको टुंगो लगाउन गठबन्धन बैठकको निर्देशन

    काठमाडौं । सत्ता गठबन्धनका दलहरुको बैठकले स्थानीय तह निर्वाचनका लागि गठबन्धन र उमेदवारको टुंगो लगाउन जिल्ला संयन्त्रलाई निर्देशन दिएको छ ।

    बालुवाटारमा मंगलबार साँझ बसेको पाँच दलीय गठबन्धनको बैठकले यस्तो निर्देशन दिएको हो । नेतृत्व बाँडफाँट गरेर केन्द्रमा पठाउन निर्देशन दिएको हो । 

    गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा रहेका छन् । 

  • सम्बन्धित विषय:

  • # केपी ओली

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij