Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

दिल खोलेर कुरा गर्दै दयाहाङ र लक्ष्मी

दिल खोलेर कुरा गर्दै दयाहाङ र लक्ष्मी

  • 648
    SHARES
  • दिल खोलेर कुरा गर्दै दयाहाङ र लक्ष्मी

    काठमाडौं । कलाकार दयाहाङ राई र लक्ष्मी बर्देवा अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । 

    images

    गीतकार मुकुन्दराज अर्यालको शब्द ,प्रचण्डबाबु राई र रचना रिमालको स्वर रहेको गीत ‘दिल खोलेर कुरा गरन’ मा दया र लक्ष्मीको जोडीलाई देख्न सकिन्छ ।

    नयाँ  वर्षको अवसरमा सार्वजनिक गरिएको गीतमा हरि लम्सालको संगीत र एरेन्ज छ । 

    गीतको भाव अनुसारको भिडियोमा कथा खोज्‍न सिपालु  निर्देशकहरु लक्ष्मी बर्देवा र जीवन भट्टराईको निर्देशन रहेको भिडियोमा बुद्ध थापाको सीनेमाटोग्राफी र बिष्णु खड्काको सम्पादन छ । 
     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology