वेबटिभी खबर
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य ५०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको १ लाख २ हजार रूपैयाँ कायम भएको छ । बुधबार सुन तोलाको १ लाख १ पाँच सय रूपैयाँमा कारोबार भएको थियो ।
तेजावी सुनको मूल्य तोलाको १ लाख एक हजार५०० रूपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य १५ पैयाँले बढेको छ । बुधबार १ हजार ४०० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १ हजार ४१५ रूपैयाँ निर्धारण भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij