Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

लागूऔषधसहित दुईजना पक्राउ

लागूऔषधसहित दुईजना पक्राउ

  • 487
    SHARES
  • लागूऔषधसहित दुईजना पक्राउ

    काठमाडौं । स्याङ्जामा अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका-१२ बस्ने २० वर्षीय अभिषेक सुनार र सोही महानगरपालिका-१३ बस्ने १९ वर्षीय विमल थापा रहेका छन् ।

    गल्याङ नगरपालिका-१ राम्दीबाट नियन्त्रित लागूऔषध फेनारगन २२ एम्पुल, नुर्फिन २१ एम्पुल डाइजेपाम २१ एम्पुल र २ थान सिरिञ्जसहित उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    उनीहरू बुटवलबाट पोखरातर्फ आउँदै गरेको ना४ख ३८९४ नम्बरको बसलाई राम्दी चेक पोइन्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार थिए प्रहरीले दुई जनालाई बसबाट पक्राउ गरेकाे जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij