Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

झापाको मेचिनगरमा मोटरसाइकल दुर्घटना, पैदलयात्रुको मृत्यु

झापाको मेचिनगरमा मोटरसाइकल दुर्घटना, पैदलयात्रुको मृत्यु

  • 724
    SHARES
  • झापाको मेचिनगरमा मोटरसाइकल दुर्घटना, पैदलयात्रुको मृत्यु

    झापा । झापाको मेचिनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    मेचीनगर नगरपालिका-८ मेचे टोलमा मे ५ प ९६६१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रु ६० वर्षीया बाङ्ठु भनिने झुलु मेचेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    तीव्र गतिमा रहेको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका उनलाई उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोडमा पुर्‍याएकोमा  चिकित्सकले बिहीबार राति ८:२० बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij