Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

एट्लेटिको मड्रिड ला लिगाको शीर्ष स्थानमा

एट्लेटिको मड्रिड ला लिगाको शीर्ष स्थानमा

  • 790
    SHARES
  • एट्लेटिको मड्रिड ला लिगाको शीर्ष स्थानमा

    काठमाडौं ।  एट्लेटिको मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा पुगेको छ ।

    बिहीबार राति भएको खेलमा हुयस्कालाई २-० गोलले पराजित गर्दै एट्लेटिको शीर्ष स्थानमा पुगेको हो ।

    घरेलु मैदानमा एट्लेटिकोलाई जित दिलाउन एन्जल कोर्रेया र यान्निक कारास्कोले एक एक गोल गरे ।

    जितसँगै एट्लेटिकोले ३२ खेलमा ७३ अंकसहित शीर्ष स्थानमा पुगेको छ ।

    उसले दोस्रो स्थानको रियल मड्रिडभन्दा ३ अंकको अग्रता बनाएको छ । पराजित हुयस्का १८औँ स्थानमा छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij