Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

तिम्रो लागि हार्न सक्छु : समीक्षा अधिकारी

तिम्रो लागि हार्न सक्छु : समीक्षा अधिकारी

  • 1.9K
    SHARES
  • तिम्रो लागि हार्न सक्छु : समीक्षा अधिकारी

    काठमाडौं । बाल गायिका समीक्षा अधिकारीले बिहीबार फेसबुकमा आफ्नो भावुक तस्बिर राख्दै प्रेममा मर्न र मार्न तयार रहेको बताएकी छिन् ।

    images

    उनले फेसबुकमार्फत माया गर्ने भएकोले मर्न र मार्न सक्ने बताएकी हुन् ।

    गायिका अधिकारीले प्रेमका लागि आफूलाई नै दु:खमा पार्न सक्ने कुरा पनि उल्लेख गरेकी छिन् ।

    उनले आफ्ना प्रेमीका नाममा उत्सव मनाउने मान्छे भएकोले प्रेमीको लागि हार्न पनि तयार रहेको बताएकी छिन् ।

    sami.JPG

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology