Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

थप १५ जनामा कोरोना संक्रमण

थप १५ जनामा कोरोना संक्रमण

  • 408
    SHARES
  • थप १५ जनामा कोरोना संक्रमण

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    images

    स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि निधन भएको छैन ।

    हालसम्म कोरोनाबाट ११ हजार ९५१ जनाले ज्यान गुमाएका छन् ।

    बिहीबार १८ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    हाल देशभर २४९ जना सक्रिय संक्रमित रहेका छन् ।

    २४ घण्टामा ४ हजार ८८२ पीसीआर तथा ९ सय ९३ एन्टिजेन परीक्षण भएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology