Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

बर्दिबास नगरपालिकामा महिला वडा सदस्य निर्विरोध निर्वाचित

बर्दिबास नगरपालिकामा महिला वडा सदस्य निर्विरोध निर्वाचित

  • 376
    SHARES
  • बर्दिबास नगरपालिकामा महिला वडा सदस्य निर्विरोध निर्वाचित

    काठमाडौं । वर्दिबास नगरपालिकामा महिला वडा सदस्य निर्विरोध निर्वाचित भएकी छिन् । नगरपालिकाको वडा नम्बर ७ बाट कुनै पनि महिलाहरूले मनोनयन दर्ता नगरेपछि माओवादी केन्द्रबाट उम्मेदवार बनेकी दलित महिला सदस्य कलिमाया निर्वाचित भएको निर्वाचन कार्यालय बर्दिबासले जनाएको छ ।

    बर्दिबास नगरपालिकामा निर्बिरोध निर्वाचित हुने उनी पहिलो महिला जनप्रतिनिधि बनेकी छन । बर्दिबास नगरपालिकामा माओवादी केन्द्रलाई माया गर्ने भएकाले आफू मात्र नभएर माओवादी केन्द्रका सबै उम्मेदवार विजय हुने उनको दबी छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij