Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

एनआरएनए स्वास्थ्य समितिको संयोजकमा डा.सापकोटा मनोनित 

एनआरएनए स्वास्थ्य समितिको संयोजकमा डा.सापकोटा मनोनित 

  • 866
    SHARES
  • एनआरएनए स्वास्थ्य समितिको संयोजकमा डा.सापकोटा मनोनित 

    लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिको संयोजकमा डा। सन्जिव सापकोटा मनोनित भएका छन् ।

    images

    गैरआवासीय नेपाली संघको शनिबार बसेको ८५ औं बैठकले सापकोटालाई सो समितिको संयोजकमा पुनः चयन गरेको हो ।
    ग्लोवल नेपाली हेल्थ विज्ञ समेत रहेका डा। सापकोटा कोरोना महामारीमा विदेशमा रहेका नेपालीहरुको तथ्यांक संकलन तथा स्वास्थ्य सम्बन्धी जनचेतना कार्य गरेर चर्चामा आएका थिए ।

    उनीसंग विश्व स्वास्थ्य संगठन लगायत विभिन्न सरकारी जनस्वास्थ्य निकायहरूमा जनस्वास्थ्य विशेषज्ञ, मेडिकल इपिडिमियोलोजिस्ट, अनुसन्धान वैज्ञानिक, परियोजना प्रबन्धक, वरिष्ठ डाटा विश्लेषक र सञ्चार विशेषज्ञलगायत विभिन्न पदहरूमा जनस्वास्थ्य र स्वास्थ्य सेवामा काम गरेको २० वर्षभन्दा बढीको अनुभव छ।

  • सम्बन्धित विषय:

  • # एनआरएनए

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology