Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

मूल्यवृद्धि नियन्त्रण र किसानलाई मल उपलब्ध गराउन राप्रपा नेपालको माग

मूल्यवृद्धि नियन्त्रण र किसानलाई मल उपलब्ध गराउन राप्रपा नेपालको माग

  • 586
    SHARES
  • मूल्यवृद्धि नियन्त्रण र किसानलाई मल उपलब्ध गराउन राप्रपा नेपालको माग

    काठमाडौं । राप्रपा नेपालले मूल्यवृद्धि नियन्त्रण गर्न सरकारसँग माग गरेको छ । कमल थापाको अध्यक्षतामा आइतबार बसेको सचिवालय बैठकले दैनिक उपभोग्य वस्तुहरूको अकासिएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्नेतर्फ ठोस कदम चालेर नागरिकलाई राहत प्रदान गर्न माग गरेको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख सुरेश आचार्यले जानकारी दिए । 

    उनका अनुसार सोही बैठकले समयमै किसानलाई मललखाद उपलब्ध गराउन पनि सरकारसँँग माग गरेको छ ।  

    rpp-nepal.png


     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij