Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

निर्वाचनमा उम्मेदवारी दिएकी महिलाको मृत्यु

निर्वाचनमा उम्मेदवारी दिएकी महिलाको मृत्यु

  • 727
    SHARES
  • निर्वाचनमा उम्मेदवारी दिएकी महिलाको मृत्यु

    रूपन्देही । आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएकी महिलाको मृत्यु भएको छ ।

    नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट मर्चवारी गाउँपालिका-३ बाट दलित महिला सदस्य पदमा उम्मेदवारी दिएकी कुसुमी पासिनको शनिबार मृत्यु भएको हो ।

    उनको मृत्युको सूचना पाएपछि निर्वाचन आयोगमा जानकारी गराइएको मर्चवारीका निर्वाचन अधिकारी सरोज पोखरेलले बताए ।

    उनले निर्वाचनलाई असर नपर्ने गरी पुनः मनोनयनको प्रक्रिया अघि बढाउने उल्लेख गरे ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij