Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

कर्णाली प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य

कर्णाली प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य

  • 486
    SHARES
  • कर्णाली प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य

    काठमाडौं । कर्णाली प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य गरिएको छ । प्रदेश प्रमुख तिलक परियारले बिहीबार अधिवेशन अन्त्य गरेका हुन् । मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा वैशाख २१ गते (बुधबार) बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख परियारसमक्ष सिफारिस गरेको थियो ।

    images

    उक्त सिफारिसलाई कार्यान्वयन गर्दै प्रदेश प्रमुख परियारले संविधानको धारा १८३ को उपधारा (२) बमोजिम बिहीबार राति १२ः०० बजेबाट प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य भएको जानकारी दिएका हुन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology