Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

मेयर उम्मेदवार सिंह भन्छिन्– विज्ञसँग छलफल र सहकार्य गरेर काठमाडौं महानगरलाई अगाडि बढाउँछु

मेयर उम्मेदवार सिंह भन्छिन्– विज्ञसँग छलफल र सहकार्य गरेर काठमाडौं महानगरलाई अगाडि बढाउँछु

  • 639
    SHARES
  • मेयर उम्मेदवार सिंह भन्छिन्– विज्ञसँग छलफल र सहकार्य गरेर काठमाडौं महानगरलाई अगाडि बढाउँछु

    काठमाडौं । सत्ता गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाकी नगरप्रमुख (मेयर) की उम्मेदवार सिर्जना सिंहले विज्ञहरूसँगको छलफल र सहकार्य गरेर काठमाडौं महानगरपालिकालाई अगाडि बढाउने बताएकी छिन् ।

    images

    आज आयोजित ‘बुद्धिजीवी भेला एवं छलफल कार्यक्रम’ मा नगरप्रमुखको उम्मेदवार सिंहले विज्ञको सल्लाहमै काठमाडौं महानगरलाई अगाडि बढाउने बताइन् ।

    ‘काठमाडौं महानगरको विकासका लागि कहाँ के गर्न सकिन्छ । सम्बन्धित विषयका विज्ञसँग छलफल गरेर समृद्ध महानगर निर्माणमा लाग्नेछु’, उनले भनिन् ।

    काठमाडौंलाई समृद्ध महानगर बनाउनका लागि कुनै स्वार्थ नराखी आफ्नो र अर्को नभनी काम गर्ने उनको भनाइ छ ।



     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology