Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

गठबन्धनले कार्यक्रम गरेको स्थानमा एमालेको सभा, केपी ओलीले सम्बोधन गर्ने

गठबन्धनले कार्यक्रम गरेको स्थानमा एमालेको सभा, केपी ओलीले सम्बोधन गर्ने

  • 615
    SHARES
  • गठबन्धनले कार्यक्रम गरेको स्थानमा एमालेको सभा, केपी ओलीले सम्बोधन गर्ने

    पोखरा । नेकपा (एमाले) ले आज पोखरामा चुनावी सभा गर्दैछ । गठबन्धनले कार्यक्रम गरेको अमरसिंह चौरमै आज एमाले अध्यक्ष केपी ओलीले आज सम्बोधन गर्नेछन् ।

    एमालेले ३० वैशाखमा हुने स्थानीय निर्वाचन केन्द्रित सभा गर्न लागिएको हो । सभाको तयारी पूरा भएको महानगर कमिटी अध्यक्ष दिलिप न्यौपानेले जानकारी दिए ।

    पोखरामा गठबन्धनको साझा उम्मेदवार छन् भने एमालेका छुट्टै उम्मेदवार छन् ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij