Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

भूमिहीनलाई  लालपुर्जा बाँड्न खोज्दा कांग्रेस अदालत पुग्छ : अध्यक्ष ओली 

भूमिहीनलाई  लालपुर्जा बाँड्न खोज्दा कांग्रेस अदालत पुग्छ : अध्यक्ष ओली 

  • 500
    SHARES
  • भूमिहीनलाई  लालपुर्जा बाँड्न खोज्दा कांग्रेस अदालत पुग्छ : अध्यक्ष ओली 

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भूमिहीनलाई लालपुर्जा बाँड्न खोज्दा नेपाली कांग्रेसले बाधा पुर्याउने गरेको आरोप लगाएका छन् ।

    मंगलबार काठमाडौंमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले सरकार भएको बेला भूमिहीनलाई लालपुर्जा बाँड्न खोज्दा कांग्रेस सर्वोच्च अदालत जाने गरको आरोप लागाएका हुन् ।

    उनले अदालतले पनि कांग्रेसकै पक्षमा फैसला गर्ने भएका कारण भूमिहीनको समस्या समाधान हुन नसकेको दाबी गरे ।

    उनले भने, ‘एमाले सकारमा हुँदा भूमिहीनलाई लालपुर्जा बाँड्न थाल्यो कि कांग्रेस अदालत गइहाल्छ । अदालतले पनि उसकै पक्षमा फैसला गरिदिन्छ ।’

  • सम्बन्धित विषय:

  • # केपी ओली

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij