Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

के हो टमाटर फ्लू भाइरस ?

के हो टमाटर फ्लू भाइरस ?

  • 392
    SHARES
  • के हो टमाटर फ्लू भाइरस ?

    एजेन्सी । दक्षिणी भारतीय राज्य केरलाका धेरै जिल्लाहरूमा टमाटर फ्लू भाइरस  फेला परेको छ । सिगेला ब्याक्टेरियाको कारणले गर्दा फुड पोइजोनिङका घटना बढिरहेका बेला धेरै जिल्लाहरूमा टमाटर फ्लू भाइरस फेला परेको हो ।

    images

    दुर्लभ भाइरल रोगका कारण केरलाका पाँच वर्षमुनिका ८० प्रतिशत बालबालिका प्रभावित भएका छन् । केरलाको एउटा जिल्लामा टमाटर फ्लू फैलिएपछि त्यसविरूद्ध लड्न तमिलनाडु र केरलाको सीमामा रहेको वालेरमा चिकित्सकहरूको टोलीले ज्वरो, दाग र अन्य रोग जाँच गर्ने भएको छ ।

    के हो टमाटर फ्लू ?

    टमाटर फ्लूका कारण दाग, छालाको जलन र डिहाइड्रेसन हुन्छ । टमाटर फ्लू भारतमा सबैभन्दा गलत निदान गरिएको संक्रमण हो । फ्लूको नाम टमाटरको आकारको छाला उत्पन्न हुने रोगबाट भएको हो ।

    लक्षणहरू

    बालबालिकाको छालामा जलन, बिमिरा आउनु, हात र खुट्टामा रातो दाग देखिनु यस रोगका लक्षण हुन । त्यस्तै भाइरस लागेका बालबालिकामा ज्वरो आउने, निर्जलीकरण हुने, खोकी तथा चिसो महसुस हुने र पखाला लाग्ने यसका लक्षण हुन् । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology