Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

सुन तोलामा ८ सयले बढ्दा चाँदी कति ?

सुन तोलामा ८ सयले बढ्दा चाँदी कति ?

  • 471
    SHARES
  • सुन तोलामा ८ सयले बढ्दा चाँदी कति ?

    काठमाडौं । नेपाली बजारमा बिहीबार सुन तोलामा ८ सय रूपैयाँले बढेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार ८ सय रूपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन प्रतितोला ९७ हजार रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, यसदिन तेजावी सुन प्रतितोला ९७ हजार ३ सय रूपैयाँ निर्धारण भएको छ ।

    महासंघका अनुसार आज चाँदी ५ रूपैयाँले बढेर प्रतितोला १ हजार २५० रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १ हजार २४५ रूपैयाँमा कारोबार भएको थियो ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology