Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

युवा मृतावस्थामा फेला

युवा मृतावस्थामा फेला

  • 496
    SHARES
  • युवा मृतावस्थामा फेला

    ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-१ दुम्जाका एक युवक मृतावस्थामा फेला परेका छन् ।

    बुधबार साँझ दोभानबाट आफ्नो घर खोक्लिङतर्फ गएका २४ वर्षीय विमल कार्की मृतावस्थामा फेला परेका हुन् ।

    जेसीबी अपरेटरकारूपमा काम गर्दै आएका उनी मतदानका लागि छुट्टी लिएर घरतर्फ गएका थिए । बेलुकासम्म परिवारसँग सम्पर्क भएपनि समयमा घर नपुगेपछि खोजतलास गर्ने क्रममा उनी मृतावस्थामा फेला परेको स्थानीयले बताएका छन् ।

    घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij