काठमाडौं । काठमाडाैंमा ठूलाे संख्यामा बसाेबास गरेका मानिसहरू स्थानीय तह निर्वाचनका लागि आ-आफ्नो गाउँ फर्किएका छन् ।
भाेलि शुक्रबार स्थानीय तह निर्वाचन हुँदैछ ।
मानिसहरू गाउँतर्फ लागेपछि काठमाडौंका सडकमा सवारी साधनको चाप घटेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology