Logo

२०८१, बैशाख ५ गते बुधवार

२०८१, बैशाख ५ गते बुधवार

४ जना नयाँ संक्रमित थपिँदा १८ संक्रमणमुक्त

४ जना नयाँ संक्रमित थपिँदा १८ संक्रमणमुक्त

  • 332
    SHARES
  • ४ जना नयाँ संक्रमित थपिँदा १८ संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टा अवधिमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २ हजार ८१७ जनाको परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको हो ।

    images

    यो अवधिमा १८ जना संक्रमणमुक्त भएका छन् भने आज कोरोनाका कारण कसैको निधन नभएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल नेपालमा १ सय ७३ सक्रिय संक्रमित रहेका छन ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology