Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

हेटौंडामा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज

हेटौंडामा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज

  • 487
    SHARES
  • हेटौंडामा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज

    हेटौंडा । हेटौंडामा शंकास्पद वस्तु फेला परेको छ ।

    मतदान सुरु हुनुभन्दा अगाडि हेटौंडा उपमहानगरपालिका-७ र ८ को सीमाना नजिकै फायरलाइनमा प्रेसर कुकरमा तार बाँधेर राखिएको अवस्थामा फेला परेको हो ।

    उक्त शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरिसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij