काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायक-२ स्थित महेन्द्र शान्ति माविबाट मतदान गरेका छन् । मतदान गर्दै ओलीले अब देश दुई दलीय प्रणालीतर्फ जाने देखिएको बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology