Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

उत्तर कोरियामा कोभिडबाट २१ जनाको मृत्यु

उत्तर कोरियामा कोभिडबाट २१ जनाको मृत्यु

  • 425
    SHARES
  • उत्तर कोरियामा कोभिडबाट २१ जनाको मृत्यु

    एजेन्सी, प्योङयाङ । उत्तर कोरियामा कोभिडबाट थप २१ जनाको मृत्यु भएको छ ।

    images

    उत्तर कोरियाले संक्रमण भएको घोषणा गरेको दुई दिनपछि २१ जनाको मृत्यु भएको घोषणा गरेको हो । कोभिड संक्रमण देखिएपछि देशव्यापी लकडाउन घोषणा गरिएको छ । 

    शुक्रबार १ लाख ७४ हजार ४४० जनामा संक्रमण देखिएको जनाएको थियो । 
     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology