Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

भरतपुर महानगरपालिकाः यस्तो छ पछिल्लो अपडेट

भरतपुर महानगरपालिकाः यस्तो छ पछिल्लो अपडेट

  • 871
    SHARES
  • भरतपुर महानगरपालिकाः यस्तो छ पछिल्लो अपडेट

    भरतपुर । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता कायम गरेका छन् । 

    पछिल्लो मत परिणामअनुसार एमाले उम्मेदवार सुवेदीले ३ हजार ६६७ मत प्राप्त गरेका छन् भने नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ३ हजार ६५३ मत प्राप्त गरेकी छिन् ।

    त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १ हजार ४१३ मत प्राप्त गरेका छन् । 
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij