Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

सामान्य अंकले बढ्यो सुनचाँदीको मूल्य

सामान्य अंकले बढ्यो सुनचाँदीको मूल्य

  • 368
    SHARES
  • सामान्य अंकले बढ्यो सुनचाँदीको मूल्य

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुन तोलामा २ सयले बढेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९६ हजार ७ सय रूपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला ९६ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै, यसदिन तेजावी सुन प्रतितोला ९६ हजार २ सय रूपैयाँ निर्धारण भएको छ । महासंघका अनुसार आज चाँदी तोलामा २० रूपैयाँले बढेर प्रतितोला १ हजार २६० रूपैयाँमा कारोबार भइरहेको छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology